म अनुसन्धानलाई सहयोग पुर्‍याउन हिँडे : लिलाबल्लभ अधिकारी

काठमाडौँ, २५ कार्तिक । नेकपा एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीले आफूले अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।  आज निवासबाटै प्रहरीको नियन्त्रणमा परेका उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु-याउन हिँडे । अनुसन्धानलाई सहयोग पुर्याउनु पर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ।’  उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने…