काठमाडौँ, २४ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् । साउथ एसिया विजनेश पार्टनरशीपले शुक्रबार गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले नेपाल र बंगलादेशबीच पाँच दशक लामो सम्बन्ध रहिआएको भन्दै अब त्यो जनस्तरमा विस्तार हुनुपर्ने बताए । ऊर्जामन्त्री खड्काले नेपाल र बंगलादेशबीच भर्खरै ऊर्जा क्षेत्रमा…