धनगढी, २९ कार्तिक । नेकपा एमालेका सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले नेकपा एमालेको नेतृत्व र विचार ठिक भएको बताउनु भएको छ । शनिबार पार्टीले धनगढीमा आयोजना गरेको जागरण सभामा बोल्दै उहाँले एमालेको नेतृत्व र विचार ठिक भएकाले एमाले भित्र डर र मनोबल घटाउन सबै मिलेर आक्रमण गरिरहेको बताउनुभयो । उहाँले देश र संविधानको रक्षा…