१०० दिनमा निकै राम्रा काम भएका छन् : सभापति देउवा

काठमाडौँ, १७ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका छन् । कांग्रेस भक्तपुरले शनिवार भक्तपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वाभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको बताएका हुन् । सरकारका विषयमा भएका आलोचनालाई मध्यनजर गर्दै आगामी…