एमाले चुनावमा जान तयार छ  : उपमहासचिव ज्ञवाली

गुल्मी, २९ कार्तिक । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले चुनावमा जान तयार रहेको बताएका छन् । नेकपा एमाले गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै शनिबार उनले चुनावमा जान नेकपा एमाले तयार रहेको पनि उनको तर्क छ । तर अहिलेको सरकारले त्यसको सुनिश्चितता गराउन नसकेको उनले बताए । वर्तमान सरकारले  राजनीतिक दलसँग बढाएको दूरीका कारण…