काठमाडौँ, २७ कार्तिक । ५० रुपैयाँ दरका ४२ करोडथान नोट छाप्न नेपाल राष्ट्र बैंकले छिमेकी राष्ट्र चीनको चाइना बैंक नोट प्रिन्टिङसँग सम्झौता गरेको छ । उक्त परिणाममा नोट डिजाइन, छपाइ तथा आपूर्तिका निम्ति करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ । ५० दरका ४२ करोडथान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्तिका निम्ति गएको साउन ९…