काठमाडौँ, २५ कार्तिक । नाम, जन्ममिति, विवाह दर्ता, बसाईँसराईसहित व्यक्तिगत घटनाका विवरणमा त्रुटि भएमा एकपटकलाई सच्याउन पाउने गरी बाटो खुलेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण दोस्रो संशोधन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय गरेसँगै नाम, जन्ममिति, विवाह दर्तालगायतका विवरण सच्याउन पाउने बाटो खुलेको हो । यसअघि सरकारले व्यक्तिगत घटनाका विवरण सच्याउन मिल्ने गरी ऐन…