पूर्वमन्त्री चौधरीको पहलमा गरिब विपन्नलाई १०० घर निर्माण हुँदै

सुनसरी, ३ कार्तिक । सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ की सांसद भगबती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न र भूमिहिन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको हो ।चुची फाउण्डेशनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव…