विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक : अध्यक्ष लिङ्देन

काठमाडौँ, १५ असोज । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।  अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् ।  उनले भनेका छन्, ‘मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न…