जुनसुकै गलत प्रवृत्तिका विरुद्ध युवाहरुले एक्सन लिनुपर्छ : पूर्वमन्त्री बस्नेत

कैलाली, १४ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेमा एक नेताले अर्को नेताको खुट्टा तान्ने नभई हात तान्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टी र देशका विरुद्ध हुने जुनसुकै गलत प्रवृत्तिका विरुद्ध युवाहरुले एक्सन लिनुपर्ने बताउनुभयो…