विपद्‌बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुग्यो : गृहमन्त्री लेखक

काठमाडौँ, १३ असोज । गृहमन्त्री रमेश लेखकले बिपद्‌बारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भए पनि थप व्यवस्थित गर्न जरुरी रहेको बताए । उनले भने, ‘विपद न्यूनीकरण र विपद्को व्यवस्थापनमा दुईवटा चरण हुन्छ ।…