हामी असल छिमेकी हुन चाहन्छौँ : प्रधानमन्त्री ओली

अमेरिका, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल असर छिमेकी हुन चाहेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक सम्बृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपालले छिमेकीविरुद्ध केही पनि नगर्ने उल्लेख गरेका हुन् । उनले भने,‘हामी राम्रो छिमेकी हुन चाहन्छौं । खराब होइन । हामी कतै पनि…