शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा ध्यान केन्द्रित गरौं: मन्त्री भट्टराई

असोज ७, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिश्वविद्यालयहरूको गुणस्तर सुधार्नका लागि आइतबार शुरु गरेको अन्तरक्रिया जारी रहेको छ। मन्त्रालयमा सोमबार मन्त्री विद्या भट्टराईको उपस्थितिमा योजना आयोगका सदस्य, विश्वविद्यालय अनुदान आयोग र मध्य पश्चिम विश्वविद्यालयका पदाधिकारीहरूसँग छलफल सम्पन्न भएको छ ।कार्यक्रममा मन्त्री भट्टराईले सबै विश्वविद्यालयलाई शिक्षाको गुणस्तर र प्रभावकारी सेवा प्रवाहमा गम्भीरताका साथ ध्यान…