काठमाडौँ, ८ असोज । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका निम्ति सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी हाल अमेरिकाको न्युयोर्कमा छिन् । असंलग्न राष्ट्रहरूको संगठन (नाम)को मन्त्रिस्तरीय बैठकमा उनले जोशीको रिहाइका निम्ति विश्व समुदायको ध्यानाकर्षण गराएकी हुन् । उनले नेपाल जोशीको स्वागतका…