काठमाडौँ, २ असोज । महिला तथा बालवालिका वेचविखन विरुद्ध सहकर्मी समूह–नेपाल (एटविन)ले मानव बेचविखन विरुद्धका घटनामा आधारित समाचार एवं लेख रचनाहरुको अध्ययनले मानव बेचविखनको घटनामा वृद्धि भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा वि.स. २०८० सालमा मानववेचखिन तथा ओसारपसारका घटनामा आधारित समाचार ५६२ वटा विभिन्न छापा तथा अनलाइनमा प्रकासित भएको अध्ययनले देखाएको…