काठमाडौँ, ३० भदौ । नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागमा १० जना नयाँ सदस्य मनोनयन भएका छन् । सभापति शेरबहादुर देउवाले आइतबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम नयाँ सदस्यलाई मनोनयन गरेका हुन् । यी हुन् मनोनयन भएका सदस्यहरू १. पूर्णलाल श्रेष्ठ, काठमाडौं२. पुष्पराज जोशी, कैलाली३. डा. राजेन्द्र श्रेष्ठ, दोलखा ४.…