कृषि क्षेत्रलाई अनुकूल वातावरण सृजना गर्न आवश्यक : उपराष्ट्रपति

काठमाडौँ, २५ भदौ । उपराष्ट्रपति  रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका छन् । आज काठमाडौँमा आयोजना भएको नेपाल फुड फोरम २०२४ मा बोल्दै यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएको बताएका हुन् ।  कृषि खाद्य प्रणालीमा नाफा मात्र नभएर सामाजिक रूपान्तरमा समेत जोड दिन आवश्यक रहेको बताए । यस्तै सो फोरममा…