सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्‍यो : सांसद पन्त

काठमाडौँ, २४ भदौ । नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भन्ने सर्वोच्चको फैसलामा सहमत हुन नसकिने बताएका छन् । आज प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै उनले सर्वोच्चको उक्त फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गरेको बताए ।  उनले भने, ‘भ्याकेटमा जान नेपाल सरकारले तत्काल पाइला चाल्नुपर्दछ‚ ‘यो फैसला गर्दा…