वर्तमान सत्ता समीकरण ०८४ सम्मै जान्छ : मन्त्री गुरुङ

काठमाडौँ, १५ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन् । आज बिहान पोखरामा पत्रकारहरुसग कुराकानी गर्दै उनले अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै र समीकरण भत्किने कारण नभएको बताए । उनले भने, ‘हाम्रो सरकार के कारणले ढल्छ ? सरकार चलाउनको लागि तेस्रो…