कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्: प्रधानमन्त्री ओली

काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै कर्मचारी जागिरे मात्र नभई नागरिकका सेवक भएको बताउनुभएको छ । नेपाल सरकारका नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई सामाजिक सञ्जालबाट शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीतन्त्र भनेको देशको स्थायी सरकार भएकाले सरकारले गर्ने कार्यहरुलाई जनताको जीवनमा देख्न र प्रयोग गर्न सक्ने गरी डेलिभरि गर्नुपर्नेमा जोड दिनुभयो । हरेक…