धादिङ, १२ भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले अस्पतालमा आउने विरामीलाई स्वास्थ्यकर्मीले मुस्कानसहितको सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश स्तरीय धादिङ अस्पतालमा मंगलवार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट बिनियोजित रकमबाट खरिद गरिएको मेमोग्राम मेसिन समुद्घाटन कार्यक्रम साथै अस्पताल निरिक्षण, कर्मचारीसँग अबसर र चुनौती विषयक अन्तरकृया कार्यक्रममा बोल्दै मन्त्री थापाले स्वास्थ्यकर्मीले प्रवाह…