काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावित क्षेत्रका जोखिमयुक्त बस्तीहरु तत्काल स्थानान्तरण गर्न माग गरेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भूकम्पमा घर गुमाएकाहरुलाई अस्थायी आवासको व्यवस्था गरिए पनि ती अस्थायी आवास पनि असुरक्षित भएकोले बस्ती स्थानान्तरणको माग गरेका हुन् । उनले भने ‘भूकम्प प्रभावित क्षेत्रबाट…