इन्चार्जले नै उठाए माओवादी सांसद दाहालमाथि भ्रष्टाचारको गम्भीर आरोप

काठमाडौँ, ६ भदौ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)माथि भ्रष्टाचारको आरोप लागेको छ ।   सिन्धुली पार्टी कार्यालय भवन निर्माणका क्रममा उनले आर्थिक हिनामिना गरेर भ्रष्टाचार गरेको आरोप लागेको हो । यसबारे पार्टीभित्र गम्भीर प्रश्न उठेको छ । हालै बसेको जिल्ला समन्वय समिति सिन्धुलीको बैठकमा यसबारे जिल्ला नेताहरुले गम्भीर प्रश्नमात्रै उठाएका छैनन् यसबारे पार्टीको…