भक्तपुरलाई स्वास्थ्य हब बनाउनुपर्छ : मन्त्री थापा

भक्तपुर, २ भदौ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भक्तपुरलाई स्वास्थ हब बनाउन सकिने बताउनु भएको छ । शनिबार प्रेस चौतारी नेपाल भक्तपुरले आयोजन गरेको सञ्चारकर्मीहरूसँगकाे भेटका क्रममा मन्त्री थापामगरले स्वास्थ्यमा आम पहुँच पुर्याउन आफू लागिरहेको बताउँदै भक्तपुर जिल्लालाई स्वास्थ्यकाे हब बनाउने याेजना रहेकाे बताउनुभयो । भक्तपुरमा उपचार गर्न आएका बिरामीले भक्तपुरमै गुणस्तरीय सेवा…