काठमाडौँ, १ भदौ । कांग्रेस–एमाले गठबन्धन बनेपछि छटपटिएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले हरेक बैठक र सभामा ‘वामपन्थी एकता र सहकार्य’ मा जोड दिइरहेका छन् । बिहीबार सकिएको स्थायी समिति बैठकमा पनि उनले वामपन्थी एकता र समाजवादी शक्तिसँग सहकार्यमै जोड दिए । स्थायी समिति चलिरहेका बेला उनले यही साता एकीकृत समाजवादी (एस) अध्यक्ष माधवकुमार नेपालसँग दुईपल्ट र नेकपाका…