तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं: प्रधानमन्त्री ओली

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले हामी तलब खाएर दिन कटाउन होइन, जिम्मेवारी लिएर परिणाममा पुर्याउन आएका हौं भन्ने बुझ्पर्ने बताउनुभएको छ । अबका दिनमा कानुनमात्र सुधार गरेर जनताको अपेक्षा पुरा गर्न नसकिने उल्लेख गर्दै उहाँले एउटा ठाउँ वा एउटा पक्ष मात्र बिग्रेर देश बिग्रने होइन, बिग्रेको सबै सुधार हुनुपर्नेमा जोड दिनुभयो ।…