टीआरसी टुङ्गो लगाउने विषयमा ढिलाइ गर्नुहुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २९ साउन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले टीआरसी विधेयक टुङ्गो लगाउने ढिलाइ गर्न नहुने गराएका छन् ।  आज बेपत्ता परिवार समाज नेपाल र केही पीडित वर्गहरूले माओवादी केन्द्रका अध्यक्ष 'प्रचण्ड'लाई टीआरसी विधेयकमा गर्नुपर्ने सुधारका काम बारे जानकारी गराएका छन् ।  सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयकमा केही असन्तुष्टिहरू रहेको भन्दै १४ वटा बुँदासहितको सुधार…