काठमाडौँ, ३० साउन । नेपाली कांग्रेसले किसान महासङ्घमा थप २१६ जनालाई मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा थप मनोनीत गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । मनोनीतहरुको सूची https://everestmission.com/2024/08/14/17/295098/