काठमाडौँ, २३ साउन । पुँजी बजारको सन्दर्भमा केही सांसदहरुले सदनमा नै प्रश्न उठाएपछि लगानीकर्ताहरु आक्रोशित भएका छन् । आज पुँजी बजार लगानीकर्ता सम्बद्ध चारवटा संघले संयुक्त विज्ञप्ति जारी गर्दै पुँजी बजारका विरुद्धमा बोल्ने सांसद पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभाका सांसद डा.प्रकाशशरण महत, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेकपा माओवादी केन्द्रका सांसद राजन दाहाललाई तत्काल भनाइ…