काठमाडौँ, २२ साउन । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय छिर्नको लागि मात्रै सरकार गठन नभएको बताएका छन् । आज मन्त्रालयमा सञ्चारकर्मीहरू सँगको छलफलमा मन्त्री सिंहले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको र नतिजा दिनेगरी काम गर्न आएको बताएका हुन् । उनले भने, ‘सदनमा प्रधानमन्त्रीले यो सरकारको…