काठमाडौँ, १५ साउन । सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) गठनसम्बन्धी विधेयकमा दलहरूबीच मिल्न बाँकी चार बुँदामा सहमति भएपछि त्यसलाई समेटेर एकीकृत मस्यौदा बनाउन कार्यदलले निर्णय गरेको छ । मानवअधिकारको गम्भीर उल्लंघन केलाई भन्ने, यस्तो उल्लंघनमा संलग्नलाई कति सजाय गर्ने, त्यस बाहेकका मानवअधिकार उल्लंघनका घटनामा पीडकलाई आममाफी दिएर मेलमिलाप गर्न पीडित तयार नभए के गर्ने र…