काठमाडौँ, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले नेपालमा हवाइ र सडक दुर्घटनामा मृत्यु हुने नागरिकबीच विभेद भएको बताएका छन् । आजको प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले सडक र हवाइ यात्रा दुबै असुरक्षित रहेको टिप्पणी गरे । उनले भने, ‘उड्नेबाट यात्रा गरे लास नै नचिनिने र गुड्नेबाट यात्रा गरे लास नै…