कारागार र बाल सुधार गृह सुधारमा तीनै तहका सरकारबीच समन्वय आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ, १३ साउन । गृहमन्त्री रमेश लेखकले कारागार र बाल सुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय आवश्यक रहेको बताएका छन् । आज बिहान सङ्घीय संसद्को कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले  बाल सुधार गृहमा पनि ठाउँको अभाव रहेको उल्लेख गरे ।  उनले भने, “अत्यधिक सङ्ख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको…