महानगरको छात्रवृत्ति विज्ञानमा कोटाभन्दा धेरै, चार संकायमा विद्यार्थी अपुग

काठमाडौँ, १० साउन । कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि काठमाडौँ महानगरपालिकाले लिएको परीक्षामा विज्ञान समूहतर्फ कोटाभन्दा चौबर बढी विद्यार्थी मेरिटमा परेका छन् । व्यवस्थापन, कानुन, मानविकी र शिक्षा समूहमा भने छात्रवृत्ति कोटाभन्दा कम विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । महानगरले सोमबार सार्वजनिक गरेको छात्रवृत्ति परीक्षाको नतिजाअनुसार विज्ञानतर्फ १ हजार ७ सय ५७ कोटाका लागि ६…