प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध यौन शोषणको उजुरी

काठमाडौँ, ९ साउन  । संघीय संसद्को विशेष सुनुवाइ समितिले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानको सुनुवाइ बुधबारलाई तोकेको छ । प्रधानविरुद्ध सहकर्मी महिलालाई यौन शोषण र दुर्व्यवहार गरेको तथा पछि पैसा दिएर मिलापत्र गरेको उजुरी परेको छ । असार २१ मा गर्ने भनिएको संसदीय सुनुवाइ महिलाको उजुरी र बयानका कारण स्थगित गरिएकामा प्रधानको कार्ययोजना र स्पष्टीकरण सुन्न बुधबार…