बागमती सरकारले क्यान्सरपीडितले एक लाख सहुलियत पाउने

हेटौंडा, ९ साउन । नेकपा एमालेको तर्फबाट बागमती प्रदेशको स्वास्थ्य मन्त्रीमा नियुक्त हुनुभएका किरण थापाले आफ्नो कार्यकालको पहिलो निर्णय क्यान्सरपीडितलाई एक लाख सहुलियत प्रदान गर्ने घोषणा गर्नुभएको छ । आज सपथपछि पदबहाली गर्दै मन्त्री थापाले बागमती प्रदेशभित्रका विपन्न परिवारका क्यान्सरपीडितलाई एक लाख प्रदेश सरकारले सहयोग गर्ने निाणर््य गर्नुभएको हो । विगतमा प्रदेश सरकारले रु ५०…