काठमाडौँ, ५ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने बताएका छन् । शनिबार डा. मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम : अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको उनले बताएका हुन् । उनले भने, ‘पार्टी गठन गर्ने, दुई…