काठमाडौँ, १ पौष । दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । आज बिहान उनी भृकुटीमण्डप पुगेकी हुन् । एमालेको ११औँ महाधिवेशन राजधानीको शनिवारदेखि जारी छ । भक्तपुरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र र चुनावी कार्यक्रम भृकुटीमण्डपमा हुँदैछ ।