ठीक ढंगले काम गरे निर्वाचन आफैँ जितिन्छ : गगन थापा

काठमाडौँ, २९ मंसिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठीक ढंगले काम गर्न सके निर्वाचन आफैँ जितिने बताएका छन् ।  आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राम्रो काम गर्न सके मतदाता आफैँ पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताएका हुन् ।  कांग्रेसलाई फेरि एकपटक इतिहासले महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको बताए । उनले…