महाधिवेशनले एमाले थप बलियो भएको सन्देश दिएको छ : शङ्कर पोखरेल

काठमाडौँ, २७ मंसिर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले यतिबेला मुलुकको संविधान घायल भएको र लोकतन्त्र कमजोर भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा सुरु भएको एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै महासचिव पोखरेलले भदौ २३ पछिका घटनालाई प्रतिगमनको संज्ञा दिँदै उनले भने, ‘संविधान घायल भएको छ । लोकतन्त्र कमजोर बनाइएको छ’,…