नेकपा एसको नेतृत्व चयन सहमतिमै हुन्छः नेपाल

काठमाण्डौ, २० असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको नेतृत्व चयन सर्वसम्मत हुने बताएका छन् । बिहीबार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरूसँगको छलफलपछि अध्यक्ष नेपालले सहमतिमै नेतृत्व चयन हुने बताएका हुन् । नेकपा एसको जारी महाधिवेशनमा अध्यक्षमा नेपाल र महासचिव घनश्याम भुसालले दाबी गरिरहेका छन् । अध्यक्ष नेपालले वार्तापछि सहमतिबाटै नेतृत्व…