बालेनको घर अगाडि कबाडी थुपारौं : सांसद अमरेश सिंह

काठमाडौँ, ५ असार । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कबाड व्यवसायीहरूलाई काठमाडौँ महानगरपालिका र महानगरपालिकाका मेयर बालेन शाहले दुःख दिएको भन्दै रोष प्रकट गरेका छन् । आजको प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले महागरका मेयरकै शैलीमा सबै कबाडी र फोहोर बालेन शाहको घर अगाडि थुपार्न आग्रह गरे । उनले भने, ‘बालेन जी, यहीँको मेयरले सिकाएको छ…