राजीनामा बोकेर हिँडेका छौं : मन्त्री श्रेष्ठ

काठमाडौँ, २ असार । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले कुनै पनि विषयमा सम्झौता गर्नुपर्ने अवस्था आए सरकारबाट बाहिरिने बताएका छन् । युवा तथा खेलकुदमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारमा रहेका रास्वपाका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडिरहेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताएका हुन् ।  रास्वपा स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार पुरातन…