सभामुख घिमिरेद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ३२ जेठ । सभामुख देवराज घिमिरेले सांसदहरूले प्रतिनिधिसभामा उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरूले उठाएका विषयहरूप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् ।  नले भने, ‘यहाँहरूले सदनमा शून्य, आकस्मिक एवं विशेष समयमा उठाउनुभएका विषयहरूप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ प्रतिनिधिसभा बैठकमा सांसदहरूले…