जनकपुरमा जसपा नेपालको बन्दसत्र सुरु

काठमाडौ २९ जेठ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपालको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित तिरहुतियाधाममा सोमबार उद्घाटन गरिएको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा पार्टीको दस्तावेज, नीति कार्यक्रम प्रस्तुत गरिनेछ ।महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ३० गते निर्वाचन सत्र सुरु हुनेछ । २०१ सदस्य केन्द्रीय नयाँ केन्द्रीय…