एमाले काठमाडौँ जिल्लाको पदाधिकारीमा मेरो दाबी छैन : सुनिता डंगोल

काठमाडौँ, २७ जेठ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफ्नो दाबी नरहने बताएकी छन् ।  आज एक विज्ञप्ति जारी गर्दै डङ्गोलले सातौँ अधिवेशनबाट छनोट हुने नयाँ नेतृत्वका लागि कुनै पनि पदमा आफ्नो दाबी नरहने बताएकी हुन् । ‘नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनको…