आ–आफ्नो ठाउँबाट निर्वाचनमा जुटौँ, भयरहित र निष्पक्ष वातावरण बन्छ: प्रधानमन्त्री कार्की

काठमाडाैँ, ५ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा भयरहित र निष्पक्ष वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छिन् । मङ्गलबार बालुवाटारमा प्रमुख राजनीतिक दलहरूसँग भएको संयुक्त संवादपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले सबै दल, नागरिक र राज्यका अङ्गहरूलाई आ–आफ्नो जिम्मेवारीका साथ आगामी निर्वाचनमा जुट्न आह्वान समेत गरिन् । प्रधानमन्त्रीले राजनीतिक दलहरूबिच…