तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन

पर्सा, ४ कार्तिक । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९  प्रतिशत राजस्व सङ्कलन गरेको हो ।  कार्यालयका अनुसार साउनमा रु २०…