सद्भाव र राष्ट्रिय एकता बलियो बनाऔँ :  कार्यवाहक सभापति खड्का

काठमाडौँ, ३ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले उनले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाडपर्व भएको मुलुक भएको उल्लेख गर्दै यस विविधताभित्रको सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई बलियो बनाएको बताएका छन् । नेपालीको महान् चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई…