काठमाण्डौ, १० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका पूर्वमहासचिव मदन भण्डारीका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा सक्रिय भएको बताएकी छिन् । उनले एमालेले आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पति मदन भण्डारीको कार दुर्घटनामा निधन भएपछि उनका अधुरा सपना पूरा गर्न आफू राजनीतिमा सक्रिय भएको बताएकी…